दफा ३७
थप प्रमाण पेस गर्ने
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९९ को उपदफा (३) को खण्ड (ग) बमोजिम मुद्दाको पक्षले थप प्रमाण पेस गर्न अनुमति पाउँ भन्ने निवेदन दिएमा इजलास समक्ष पेस गरी इजलासको आदेश बमोजिम गर्नु पर्नेछ।